कृष्ण प्रसाद तिवारी — प्रधानाध्यापकkrishna Prasad Tiwari — Principal
photo
पदRoleप्रधानाध्यापकPrincipal
इमेलEmailsaradamavi@gmail.com
फोनPhone9848738136
प्रधानाध्यापकको सन्देशMessage from the Principal
कृष्ण प्रसाद तिवारीkrishna Prasad Tiwari
”
विद्यालयको समग्र विकास शिक्षक विद्यार्थी, अभिभावक र समुदायको साझा प्रयासबाट मात्र सम्भव हुन्छ । प्रधानाध्यापकका् रुपमा मेरो लक्ष्य गुणस्तरीय शिक्षा अनुशासित वातावरण र विद्यार्थीको सर्वाङ्खीय विकास सुनिश्चित गर्नु हो । विद्यालयलाई प्रविधि मैत्री सुरक्षित तथा सिर्जनशील सिकाई फेर्नुका रुपमा विकास गर्दै प्रत्येक विद्यार्थीको क्षमता उजागर गर्ने वातावरण निर्माण गर्न हामी प्रतिबद्घ छौँ । अभिभावक शिक्षक तथा सरोकारवालाको निरन्तर सहयोगबाट विद्यालयलाई अझ उत्कृष्ट बनाउने विश्वास लिएको छु ।
अतिरिक्त सुविधा सम्बन्धमा प्र. अ. को भनाइ
विद्यालयमा विद्यार्थीको सहज सुरक्षित र गुणस्तरीय सिकाई वातावरण निर्माण गर्न विभिन्न अतिरीकत सुविधाहरु उपलब्ध गराइएको छ । स्वच्छ खानेपानी, सरसफाइयुक्त शौचालय, पुस्तकालय, कम्प्युटर तथा इन्टरनेट सुविधा, खेलकुद सामगी्र, अतिरिक्त कक्षा तथा सह पाठ्यक्रियात्मक कार्यक्रम सञ्चालन गरीएको छन् । साथै विद्यार्थीको प्रतिभा विकास, अनुशासन र व्यावहारीक ज्ञान अभिबृद्घि गर्न विधिन्न सिर्जनात्मक गतिविधिहरुलाई प्राथमिकता दिइएको छ । आगामी दिनमा पनि विद्यालयको सुविधाहरुलाई अझ प्रभावकारी र आधुनिक बनाउँदै लैजाने हाम्रो प्रतिबद्घता रहेकाृ छ ।
The overall development of a school is possible only through the collective efforts of teachers, students, parents, and the community. As the Principal, my goal is to ensure quality education, a disciplined environment, and the holistic development of every student. We are committed to transforming the school into a technology-friendly, safe, and creative learning space while creating opportunities for each student to discover and develop their full potential. With the continuous support and cooperation of parents, teachers, and stakeholders, I am confident that we can make our school even more outstanding.
Principal’s Remarks on Additional Facilities
To create a comfortable, safe, and high-quality learning environment for students, the school has provided various additional facilities. These include clean drinking water, hygienic sanitation facilities, a library, computer and internet access, sports equipment, extra classes, and co-curricular programs. Furthermore, priority is given to various creative activities that help enhance students’ talents, discipline, and practical knowledge. We remain committed to making these facilities even more effective, modern, and beneficial for our students in the future.