अनुशासन, सीप र मूल्यमा आधारित शिक्षाद्वारा हजारौं विद्यार्थीको भविष्य निर्माण। Shaping thousands of futures through discipline, skills and values-based learning.


क) ऐतिहासिक पृष्ठभूमि - श्री शारदा माध्यमिक विद्यालय शिक्षा विकासका लागि स्थापित यस क्षेत्रको सबै विद्यालयमा पुरानो विद्यालय स्थापना कालका शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी व्यक्तिहरु तौला राम राना, भजोरा राना, भेदु राम खुना, डम्मर लाल चौधरी, नर्तमान राई, वीरचन्द बडायक, राम उग्र प्रसाद मुराउ, राजा राम राना, हरिशरण राना, छेदाराम राना आदिको सक्रियतामा यस विद्यालयको स्थापना वि.सं. २०१८ साल जेष्ठ २२ गते भएको हो । यस विद्यालयका संस्थापक प्रधानाध्यापक बेलौरी नगरपालिका वार्ड नं. – ५, रिछहा निवासी स्व. रामउग्र प्रसाद मुराउ रहनु भएको कुरा विद्यालय अभिलेख मा उल्लेखित छ । यस विद्यालयको स्थापना हुँदा कक्षा १ देखि कक्षा ३ सम्म कक्षा संचालन भएकोमा विकासको क्रम सँग सँगै विद्यालयको स्तर वृद्धि हुने क्रममा वि.सं. २०४१ सालमा कक्षा ५ सम्म तथा वि.सं. २०५६ साल देखि निम्न माध्यमिक तहको पठन पाठन कार्य प्रारम्भ भएको एवं यस क्षेत्रको जनसंख्या वृद्धि र विद्यार्थीहरुको बढ्दो चापका कारण विद्यालय लाई माध्यमिक तह सम्म विस्तार गर्नुपर्ने आवश्यकता देखिएकोले तत्कालिन विद्यालय व्यवस्थापन समिति अध्य…
Shree Sharda Secondary School is one of the oldest educational institutions in the region, established on 22nd Jestha, 2018 B.S. through the dedication of education lovers, social workers, and intellectuals such as Taula Ram Rana, Bhajora Rana, Bhedu Ram Khuna, Dammar Lal Chaudhary, Nartaman Rai, Birchand Badayak, Ram Ugra Prasad Murau, Raja Ram Rana, Harisharan Rana, and Chedaram Rana.
The founding principal was the late Ram Ugra Prasad Murau, a resident of Richa, Ward No. 5, Belauri Municipality. Initially, classes were conducted from Grade 1 to Grade 3. With gradual development, the school expanded to Grade 5 in 2041 B.S., and to lower secondary level in 2056 B.S. Due to population growth and increasing student enrollment, the school was upgraded to secondary level on 2064/12/20 B.S., and received official approval for secondary-level positions on 2071/05/03 B.S…
हाल कुनै सूचना छैन।No notices yet.
हाल कुनै पोस्ट छैन।No posts yet.
हाल कुनै डाउनलोड छैन।No downloads yet.
हजारौं पुस्तक तथा सन्दर्भ सामग्रीसहितको शान्त अध्ययन स्थल।A quiet study space with thousands of books and references.
प्रयोगात्मक सिकाइका लागि सुसज्जित प्रयोगशालाहरू।Well-equipped labs for hands-on experiments.
डिजिटल सीप विकासका लागि आधुनिक प्रयोगशाला।A modern lab to build digital skills.
खेलकुद, कला र संस्कृति — विकासका अवसरहरू।Sports, arts & culture — opportunities to grow.

विद्यालयको समग्र विकास शिक्षक विद्यार्थी, अभिभावक र समुदायको साझा प्रयासबाट मात्र सम्भव हुन्छ । प्रधानाध्यापकका् रुपमा मेरो लक्ष्य गुणस्तरीय शिक्षा अनुशासित वातावरण र विद्यार्थीको सर्वाङ्खीय विकास सुनिश्चित गर्नु हो । विद्यालयलाई प्रविधि मैत्री सुरक्षित तथा सि…The overall development of a school is possible only through the collective efforts of teachers, students, parents, and the community. As the Principal, my goal is to ensure quality education, a disciplined environment, and the holistic development of every st…
पूरा सन्देश पढ्नुहोस् →Read full message →
प्रिय अभिभावकज्यू, विद्यार्थी भाइबहिनीहरू तथा सम्मानित सरोकारवालाहरू,हाम्रो विद्यालय केवल पठनपाठन गर्ने संस्था मात्र नभई अनुशासित, सक्षम, नैतिक तथा जिम्मेवार नागरिक उत्पादन गर्ने साझा शैक्षिक थलो हो। विद्यालयको समग्र विकासका लागि शिक्षक, अभिभावक, विद्यार्थी तथ…Dear Parents, Students, and Respected Stakeholders, Our school is not only an institution for teaching and learning but also a common educational platform that nurtures disciplined, capable, ethical, and responsible citizens. For the overall development of the…
पूरा सन्देश पढ्नुहोस् →Read full message →
कुनै पनि एल्बममा क्लिक गर्नुहोस् • Click any album • पूरा ग्यालरीFull gallery
बाल विकासदेखि कक्षा १२ सम्म। सीमित सिट — आजै आवेदन दिनुहोस् र आफ्नो बच्चाको उज्ज्वल भविष्यको यात्रा सुरु गर्नुहोस्।From early-childhood development through Grade 12. Limited seats — apply today and begin your child's journey to a bright future.